अर्जेन्टिनाले इङ्ल्याण्डलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा पछिबाट उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको…

बाँके— सर्लाही क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमेरेशकुमार सिंह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले…

काेहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच वृहद राजनीतिक एकतामा सहमति भएको छ। लामो समयदेखि चल्दै आएको राजनीतिक संवाद र वार्तापछि दुवै पक्षबीच सहमति जुटेको हो। सहमति अनुसार सम्झौतामा आज बिहान ४ बजेर १५ मिनेटमा…

१३ भाद्र २०८३, शनिबार

चितवन, बाढीका कारण अवरुद्ध भएको काठमाडौं–चितवनको मुग्लिनसम्मको सडकखण्ड पुनः सञ्चालनमा आएको छ। नेपाल प्रहरीले उक्त सडकखण्ड हाल पूर्ण रूपमा सुचारु रहेको जनाएको छ। सडक सञ्चालनमा आएसँगै काठमाडौं हुँदै मुग्लिनतर्फको आवागमन सहज भएको छ। यद्यपि धादिङको बैरेनी बजारको करिब एक किलोमिटर…


१५ श्रावण २०८३, शुक्रबार

देउखुरी, साउन १५ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले मन्त्रालयअन्तर्गत सञ्चालन हुने विकास निर्माणका कामलाई गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गर्न मातहतका कार्यालय प्रमुख तथा प्राविधिक कर्मचारीलाई निर्देशन दिनुभएको छ। राप्ती उपत्यका, देउखुरीमा शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२÷८३ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खत्रीले योजना कार्यान्वयनका क्रममा गुणस्तरमा कुनै पनि सम्झौता नगर्न आग्रह…



अर्जेन्टिनाले इङ्ल्याण्डलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा पछिबाट उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको…