काेहलपुर उधाेग बाणिज्य संघमा खनाल र पाैडेलबिच प्रतिस्पर्धा हुने ।

दैनिक उज्यालाे संवाददाता

३ चैत्र २०७६, सोमबार

o

आगामी बैशाख २७ गते हुन लागेकाे कोहलपुर उद्योग वाणिज्य संघको चुनाबमा प्रगतिशिल प्यानलका बिष्णु खनाल र प्रजातान्त्रीक व्यावासायी समुहका लक्ष्मण राज पौडेल बिच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएकाे छ। प्रगतिशिल उद्योगी व्यावसायीले खनाललाई अध्यक्षकाे उमेदवार बनाउने निर्णय गरेसगै काेहलपुरमा चुनाबी सरगर्मी बढेकाे छ।। प्रजातान्त्रीक व्यावासायी समुहले भने

लक्ष्मण राज पौडेलको नेतृत्वमा चुनावमा जाने निर्णय गरि सकेककाे छ।
प्रगतिशिल प्यानलले अध्यक्षमा बिष्णु खनाल , महासचिवमा नविन खड्का, कोषाध्यक्षमा खेम राज घिमिरे को नाम टुंगो लागेकाे छ भने कार्य समितिमा सागर काेईराला ,सूर्य सापकाेटा ,कमल खड्कका, ओम प्रकाश चापागाई, कृष्णा चालिसे, गोपाल अधिकारी, बलराम देवकाेटा ,अन्जना धिताल,भुपेन्द्र काफ्ले, देबेन्द्र पाैडेल राजिव पौडेल, मेघराज अधिकारी, पुन्य प्रसाद तिवारी, रुप लाल परियार, पुर्णिमा पौडेल, गंगा भण्डारी र एमडि कडेल लागायतकाे चर्चा छ । लगाएको हो ।
यसैगरी प्रजातान्त्रीक उद्योगी व्यावसायीको समुहबाट वरिष्ठ उपाध्याक्षमा प्रदिप भट्टराई ,उपाध्यक्ष उद्योग तर्फ चण्डी गैरे, वाणिज्य तर्फ संगिता सुवेदी,महासचिवमा देवानन्द आर्याल उपमहासचिवमा दिपकराज भण्डारी,कोषाध्याक्षमा सिता कार्की, नाम टुगो लागेको छ ।

सम्बन्धित समाचार