बर्दियाका १ जना सहित थप ६ जनामा काेराेना संक्रमण, नेपालमा काेराेना संक्रमित संख्या २ सय ७३।

काेहलपुर

जेठ ३ गते शनिबार बिहान १० बजे सम्ममा नेपालमा काराेना संक्रमितकाे संख्या २ सय ७३पुगेकाेे छ। बर्दियामा थप १ जना सहित नेपालमा ६ जना नयाँ कोरोना संक्रमित भेटिएसंगै नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या २ सय ७३ पुगेकाे हाे ।शनिवार बिहान १० बजे सम्ममा बर्दियाका १ जना र अन्य विभिन्न जिल्लाका ५ जना गरि ६ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बर्दियामा यसअघि राजापुरकि बालीकामा कोरोना संक्रमण देखिएको थियाे।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेकाे हाे

सम्बन्धित समाचार