थपिए ३२ जना संक्रमित , नेपालमा काेराेना संक्रमितको संख्या ५ सय ४८ पुग्याे

काेहलपुर
नेपालमा काेराेना संक्रमितकाे संख्या ५ सय ४८पुगेकाे छ। आज बिहान ८ :४० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेकाे बिज्ञप्ती अनुसार थप ३२ जनामा काेराेना संक्रमण देखिएसंगै नेपालमा काेराेना संक्रमित संया ५ सय ४८ पुगेकाे हाे।
जसअनुसार काठमाडौका १ जना,कपिलवस्तुका का ८ जना ,सर्लाहीका १३ जना,रुपन्देहीका ८ जना , चितवनका १ जना तथा बाराका १ जनालाई काेराेना भएकाे पुष्टि भएसगै नेपालमा संक्रमीतको संख्या ५सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ


ताजा समाचार

error: Content is protected !!