बाँकेमा थप ४२ जनामा काेराेना संक्रमण

कोहलपुर
बाँकेमा थप ४२ जना कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार
नेपालगञ्ज उपमहानगरपालिका का २ जना र जानकी गाउँपालिकाका ४० जना रहेका छन् । यो सँगै अहिलेसम्म बाँकेमा २ सय ५५ जना कोरोना संक्रमित पुगेका छन।लकडाउन खुकुलाे भएपछि संक्रमित अझ बढ्न सक्ने भन्दै जिल्लाबासी हरुले चिन्ता ब्यक्त गरेका छन।

सम्बन्धित समाचार