बाँकेमा थप २२ जना कोरोनालाई जितेर घर फर्कदै

काेहलपुर
बाँकेमा आज ( बिहीबार ) थप २२ जना कोरोनालाई जितेर घर फर्कदै छन।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार बिहिवार बाँकेका बिभिन्न स्थानमा उपचारत २२ जना संक्रमण मुक्त भइ घर फर्कन लागेका हुन।

पछिल्लो दुई पटक गरिएको परीक्षणमा कोरोना भाईरस नेगेटीभ देखिएपछि उनीहरुलाई केहि बेरमै डिस्चार्ज गर्न लागिएको जनाइएको छ ।

डिस्चार्ज हुनेमा १३जना पुरुष र ९ जना महिला रहेका छन।

सम्बन्धित समाचार