काेहलपुर नगरपालिकाकाे कार्यालय शिल

कोहलपुर/कोहलपुर नगरपालिका कार्यालय शिल गरिएको छ । नगर कार्यपालिका कार्यालयमा हेल्प डेक्समा कार्यरत एक जना कर्मचारीमा कोरोनाको संंक्रमन देखिएपछि तिन दिनकालागि नगरपालिका कार्यालय शिल गरिएको काेहलपुर नगरपालिकाले सुचना मार्फत जनाएकाे छ।
कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतको अध्यक्षतामा सोमवार बसेको आकस्मिक बैठकले भदौं १६ गतेदेखि १९गते सम्म नगर पालिकाकाे कार्यालय शिल गर्ने निर्णय गरेको सुचनामा भनिएकाे छ
कर्मचारीलाई कोरोना संंक्रमन पुष्टिसँगै समूदायमा कोरोना भाइरसको संक्रमन फैलिन सक्ने भन्दै तीन दिन नगरपालिका कार्यालय शिल गरिएको हो ।


ताजा समाचार

error: Content is protected !!