नेकपाका नेता चन्द्र भुषालकाे काेराेना संक्रमणबाट मृत्युु

काेहलपुर

नेकपा बाँकेका नेता चन्द्र  भुषालकाे निधन भएको छ ।

काेराेणा संक्रमणका कारण नेता भुषालकाे आज भेरी अस्पतालमा उपचारका क्रमामा आज मंगलबार साझ निधन भएको पारिवारिक श्राेतले जनाएका छन।
काेराेना संक्रमणका कारण हाेम आइसाेलाेसनमा रहेका भुषाललाई श्वासप्रश्वासमा समस्या भएपछि आ ज नै भेरी अस्पताल लगीएकाे खिल प्रसाद भुषालले जानकारी दिए।

उनकाे मृत्युकाे खवरपछि नेकपा बाँकेका अध्यक्ष अाइ पि खरेलले फेसबुक पेजमा लेखेका छन ,”आत्मीय मित्र एंब शालीन ब्याक्तित्व कमरेड चन्द्र भुसालको मृत्युको खबरले नेकपा बाके मर्माहत भएको छ। कमरेड भुसाल प्रती हार्दिक श्रद्धाञ्जली परिवार जन प्रती समबेदना !”


ताजा समाचार

error: Content is protected !!