वनभाेजमा जनताका कुरा

काेहलपुर


काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले काेहलपुर नगरपालिका अन्तर्गत हुने काम कारवाही सरल र पारदर्सी हुनुपर्ने बताएका छन।

काेहलपुर नगरपालिका अन्तर्गतका कर्मचारिकाे शनिवार भयकाे वनभाेज कार्यक्रमा अतिथिकाे रुपमा सहभागी नगर प्रमुख रावतले जनतालाई सरल तरिकाले सेवा प्रवाह गरेर उत्कृष्ट नगरपालिका बनाउन सबै कर्मचारिले सहयाेग गर्नुपर्ने बताए।


साेही कार्यक्रममा काेहलपुर नगरपालिकाका उप प्रमुख सन्जु कुमारी थारुले कर्मचारी स्थायी सरकार भयकाे बताउदै कर्मचारी जनताकाे सेवक बन्नुपर्नेमा जाेड दिइन।

काेहलपुर नगरपालिकाका सब इन्जिनियर महादेव जाेशीले संयाेजन गरेका थिए। वनभाेजमा काेहलपुर नगरपालिकाका ७५ जना कर्मचारीहरुकाे सहभागिता रहेकाे जाेशीले जानकारी दिए।


ताजा समाचार

error: Content is protected !!