काेहलपुरमा कुष्ठराेगीकाे खाेजी हुँदै

काेहलपुर


काेहलपुर नगरपालिका, नगर स्वास्थ्य शाखाले कुष्ठराेगीकाे समयमै खाेजी गरि राेग निधान गर्ने उद्देश्यले कुष्ठराेगी खाेजपड्ताल कार्यक्रम गर्ने भएकाे छ।
काेेेेेेहलपुर  नगर स्वास्थ्य शाखाले यही पाैष २० गतेदेखि २२ गतसम्म कुष्ठराेगीकाे खाेजी , राेग निधान गरि अन्य ब्यक्तिमा सर्नबाट बचाउने उद्देश्यले खाेजपट्ताल कार्यक्रम संचालन गर्न लागेकाे नगर स्वास्थ्य शाखाका फाेकल पर्सन शारदा चन्दले जानकारी दिइन।

खाेड्पताल कार्यक्रम काेहलपुर नगरपालिकाका ४,५,६,९,१०,११,१२,१३,१४ र १५ मा संचालन हुने छ।
कुष्ठराेगीहरुकाे समयमै राेग पत्ता लगाई निधान गर्ने र सर्नबाट जाेगाउने उद्देले अाज काेहलपुर स्वास्थ्य चाैकी, रझेना स्वास्थ्य चाैकी र शम्शेरगन्ज स्वास्थ्य चाैकीका इन्चार्ज , फाेकल पर्शन र महिला स्वास्थ स्वंम सेविकाहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन गरिएकाे थियाे।

कार्यक्रमकाे सहजिकरण जिल्ला स्वास्थ कार्यालय बाँकेका प्रमुख धिरजंग शाह र टि वि नेपालका हिक्मत खड्का तथा
नगर स्वास्थ्य शाखाका फाेकल पर्सन शारदा चन्द गरेका थिए
हाल काेहलपुरमा कुष्ठराेगीकाे   संख्या प्रति दस हजारमा २ जनामा भएकाे र त्यसकाे न्युनिकरण गरि प्रति दशहजारमा मा १ वा साे भन्दा कम बनाउने लक्ष्यरहेकाे फाेकल पर्सन चन्दले जानकारी दिइन।

सम्बन्धित समाचार