भागिरथीकाे न्यायकाे माग गर्दै लायन्स क्लब अफ कोहलपुर ‘कस्तुरीले’ बिराेध र्‍याली गर्ने

 

काेहलपुर

भागिरथी भट्टको न्यायको लागि दबाब दिन भन्दै लायन्स क्लब अफ कोहलपुर कस्तुरीले भोली बिहिवार बिराेध र्‍याली गर्ने भएकाे छ।
कोहलपुरस्थित न्युरोड चोकबाट बिहान १० बजे बिराेध र्‍याली सुरु हुने क्लबका अध्यक्ष संगीता सुबेदीले जानकारी दिइन। अध्यक्ष सुबेदीले बिरोध र्‍यालीमा सहभागी भई भागीरथी भट्टकाे न्यायकाे लागि दबाब दिन सहयाेग गर्न कोहलपुरबासी आमाबुवा, दाजुभाइ दिदीबहिनीहरु लगायत उद्योगी, व्यावसायी युवा, विद्यार्थी, संचारकर्मी लगाएत सम्पुर्णमा अनुराेध गरेकी छन । अध्यक्ष सुबेदीले बिरोध र्‍यालीमा सहभागी भई भागीरथी भट्टकाे न्यायकाे लागि दबाब दिन सहयाेग गर्न कोहलपुरबासी आमाबुवा, दाजुभाइ दिदीबहिनीहरु लगायत उद्योगी, व्यावसायी युवा, विद्यार्थी, संचारकर्मी लगाएत सम्पुर्णमा अनुराेध गरेकी छन ।


ताजा समाचार

error: Content is protected !!