चैत्र २० गतेसम्म शिक्षण संस्था बन्द गर्ने सरकारकाे निर्णय


काेहलपुर –  माैसममा प्रतिकुल असर परेकाे भन्दै सरकारले चार दिन देशभरका शिक्षण संस्था  बन्द गर्ने निर्णय गरेकाे छ ।
बायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्णय गरेको छ । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार